अच्युतमणि नेउपाने सचिवमा बढुवा, बेपत्ता छानबिन आयोगमा पदस्थापन
काठमाडौँ । सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणी ( सचिव)मा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेउपानेलाई विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता...