राप्रपा उपाध्यक्षबाट राजीनामा दिएका गुप्ताद्वारा रुपन्देही ३ को चुनावका लागि उम्मेदवारी घोषणा
काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा भैरहवाका अजयकुमार गुप्ताले उम्मेदवारी दिने घोषणा गरेका छन् । राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही-३ बाट प्रतिनिधि सभा...