सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र दिन घुस लिएको आरोपमा वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीसँग १० हजार रुपैयाँ घुस लिएको आरोपमा झापाका एक वडासचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौरीगञ्ज गाउँपालिका-१ का वडासचिव अजयकुमार...