प्रधानमन्त्री कार्कीको सचिवालयमा तीन सल्लाहकारको नियुक्ति
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्त गरेकी छिन्। प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन्। खनाल ‘द हिमालयन टाइम्स’ दैनिकका पूर्व सम्पादक हुन्। त्यसैगरी,...