अजय बेंगाल स्टोर्सका प्रोप्राइटर र कारोबारीविरुद्ध चार करोड ८३ लाखको राजस्व छली मुद्दा दायर
बुटवल । राजस्व अनुसन्धान विभागले बुटवलस्थित अजय बेंगाल स्टोर्सका प्रोप्राइटर अजय अग्रहरी र कारोबारी पशुपति अग्रहरीविरुद्ध चार करोड ८३ लाख २५ हजार ८८६ रुपैयाँ बराबरको राजस्व छलीको अभियोगमा उच्च अदालत...