जिल्ला अदालत काठमाडौँ परिसरबाट ४ लाख ७९ हजार रुपैयाँसहित दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरमा रकम लेनदेन गरिरहेको अवस्थामा चार लाख ७९ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका-६ का अजय थापा मगर र...