कांग्रेस सहमहामन्त्री खुलातर्फ मतगणना जारी, खतिवडा अगाडि, दोस्रोमा शिवाकोटी
काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणना जारी छ । हालसम्म गणना भएको मतपरिणामअनुसार रामहरि खतिवडाले ७६८ मत प्राप्त गरेका छन् । अजय शिवाकोटी ५४८ मतसहित...