नेप्सेको प्रविधिमा निजी कम्पनीको नियन्त्रणबारे लगानीकर्ता श्रेष्ठको प्रश्न
काठमाडौँ । स्वतन्त्र लगानीकर्ता अजय श्रेष्ठले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को स्वामित्वमा रहेको नेपाल अनलाइन ट्रेडिङ सिस्टम (एनओटीएस) मा निजी कम्पनीको नियन्त्रण रहेको भन्दै त्यसको स्वामित्व र सञ्चालन संरचनामाथि प्रश्न...