अरुण चौधरी र अजितमानसिंह थापालाई थप चेकजाँचका लागि ग्राण्डी अस्पताल लगियो
काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई चिरायु अस्पतालबाट ग्राण्डी अस्पताल लगिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो...