कर्मचारी अभावमा गोरखाको अजिरकोट गाउँपालिका-४ को सबै सेवा बन्द
काठमाडौँ । कर्मचारी अभावमा गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ४ सिम्जुङले सबै सेवा बन्द गरेको छ। वडाध्यक्ष जंगबहादुर गुरुङका अनुसार कार्यालयबाट प्रवाह हुने प्रशासन, पञ्जिकरण र सामाजिक सुरक्षा नवीकरणका काम...