कार्यवाहक प्रमुख डंगोलबाट अटिजम भएका बालबालिकाका लागि स्कुलको शिलान्यास
काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नं. २९ मा अटिजम स्कुलको शिलान्यास गरेको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधवार बिहान स्कुलको शिलान्यास गरेकी हुन् । वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि...