‘अटिजम भएका बालबालिकाका लागि सबै प्रदेशमा आवासीय विद्यालय स्थापना गर्दै छौँ’: मन्त्री पोखरेल
सुदूरपश्चिम । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अटिजम भएका बालबालिकाहरूका लागि सातै प्रदेशमा छिट्टै आवासीय विद्यालय स्थापनाका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् । अटिजम तथा न्यूरोडाइभर्सिटी भएका...