क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै अटोचालक
चितवन । यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई नि:शुल्क सेवा दिँदै आएका छन् । उनले हरेक दिन बिहान ७:०० देखि १०:०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म नि:शुल्क सेवा...