त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयाघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
काठमाडौँ। त्रिभुवन विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार वडा नं. ९ मा पर्ने विमानस्थलमा सार्वजनिक स्थानमै पहिलो पटक यस्तो उपकरण राखिएको हो ।...