‘अर्थतन्त्रको ‘रि-इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग माग’: अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको वर्तमान अर्थतन्त्रलाई गति दिन ‘रि-इञ्जिनियरिङ’ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलवार काठमाडौँको भृकुटीमण्डपमा शुरु भएको ‘नाडा अटो शो’ को...