सर्लाहीमा ६० किलो गाँजासहित दुई जना पक्राउ, अटोसमेत नियन्त्रणमा
सर्लाही । सर्लाही जिल्लामा लागूऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले ठुलो परिमाणको गाँजासहित पक्राउ गरेको छ। घटनामा प्रयोग भएको अटोरिक्सा समेत नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय...