ज्ञानेन्द्र शाहीको बोलेको कुरा रेकर्डबाट हटाउन एमालेको माग
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले घुस प्रकरणको अडिओ सार्वजनिक भएका मन्त्रीको राजीनामाले मात्रै नपुग्ने भन्दै पक्राउ गरी छानबिन गर्न माग गरेका छन् । उनले ओली क्याबिनेटले भ्रष्टाचारीको संरक्षण...