१५ फाल्गुन २०८२, शुक्रबार
गगन थापाको टिप्पणी : ‘चुनावपछि सिंहदरवार जलाएर मौकामा जेलबाट भाग्ने अतिवाद आउने खतरा छ’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले यो चुनावको परिणामले दुई खाले अतिवादलाई पक्षपोषण गर्ने खतरा रहेको बताएका छन् । बुटवलको चुनावी सभामा बोल्दै थापाले नेपालले अब कुनै पनि खालको...