अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन
कैलाली । सार्वजनिक यातायातका यात्रुलाई आवश्यक सूचना, परामर्श तथा यात्राका क्रममा देखिने समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय...