उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए
मुस्ताङ । उपल्लो मुस्ताङका दुई गाउँपालिकाका विद्यालयले हिमपात र अत्यधिक चिसोबाट विद्यार्थीलाई जोगाउन हिउँदयामका लागि घुम्ती कक्षा सञ्चालन गर्न विद्यार्थीलाई बेसी झारेका छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका सामुदायिक,...