२०४८ सालयताका सार्वजनिक पद धारण गरेका उच्चपदस्थहरूको सम्पत्ति छानबिन गरिँदै
काठमाडौँ । बालेन नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण, पारदर्शिता प्रवर्द्धन तथा दण्डहीनताको अन्त्य गर्न २०४८ सालयताका सार्वजनिक पद धारण गरेका उच्चपदस्थहरूको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको छ। शासकीय सुधारअन्तर्गत प्रधानमन्त्री तथा...