सडक भासिँदा पौवादुङवासीको दैनिकी कष्टकर
भोजपुर । वर्षात्का कारण पहिराले सडक भासिँदा तिवारीभञ्याङ-मानेडाँडा-अधेँरीघाट सडक अवरुद्ध बनेको छ । मध्यपहाडी लोकमार्गको भोजपुर-लेगुवा सडक खण्डअन्तर्गत तिवारीभञ्याङबाट अधेँरीघाट छुट्ने शून्य विन्दुमा सडक भासिएका कारण यातायात सञ्चालनमा समस्या भएको...