निजामती सेवा विधेयक: त्रुटि सच्याउन बनेको छानबिन समितिको पहिलो बैठक जारी
काठमाडौँ । संघीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा बनेको अध्ययन तथा छानबिन विशेष समितिको पहिलो बैठक जारी छ । बैठक केही समय अघि सभामुख देवराज...