त्रिभुवन विमानस्थलबाट ४४ अध्यागमन अधिकृतको सरुवा
काठमाडौँ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतसहित ४४ जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ । गृह मन्त्रालयले नव नियुक्त ४४ जना शाखा अधिकृतलाई अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलमा...