एआई सम्बन्धी अध्ययन नेपालमै हुने, पाठ्यक्रम तयार
काठमाडौँ । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अध्ययन, अध्यापन हुने भएको छ । यसका लागि किङ्स कलेज र नेपाल अप्लाइड म्याथमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी)ले एआईसम्बन्धी शैक्षिक पाठ्यक्रम विकास...