दक्षिण सुडानको अनमिस मिसनबाट प्रहरी टोली स्वदेश फिर्ता
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस मिसनमा खटिई आफ्नो एक वर्ष कार्यकाल सफलतापूर्वक...