बागमतीका नव नियुक्त स्वास्थ्य मन्त्री थापाले अनलाइन एकीकृत व्यवस्थापन प्रणालीमार्फत गरे ३ निर्णय
काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत ३ वटा महत्त्वपूर्ण निर्णयहरू गरेका छन् । बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपत्कालीन प्रतिकार्य प्रणाली विकास...