अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने
काठमाडौँ । नेपाल प्रहरीले सेवाग्राहीले आफ्ना गुनासो तथा उजुरीहरू अब अनलाइन माध्यमबाटै दर्ता गर्न सक्ने व्यवस्था सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले ‘नेपाल पुलिस एप’ सार्वजनिक गर्दै नागरिकलाई डिजिटल...