प्रभावकारी हुन सकेन अनलाइन शिक्षा
काठमाडौँ । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज...