मोबाइल एप बनाएर १२ करोडभन्दा बढी ठगी गर्ने चिनियाँसहित ११ जना पक्राउ
काठमाडौँ । अनलाइन स्क्यामिङ मार्फत सर्वसाधारणलाई करोडौँ ठगी गर्ने गिरोहलाई प्रहरीको साइबर ब्युरोले पक्राउ परेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिकसहित ११ जना छन् । चितवनको खैरहनीमा ‘एसएमसीएन एड्भरटाइजिङ सर्भिस...