अनलाइन नागरिकता सिफारिस प्रणालीले घट्यो सेवाग्राहीको चाप
सिरहा । इलाका प्रशासन कार्यालय लहानमा गत फागुन महिनादेखि सुरु गरिएको अनलाइन नागरिकता सिफारिस प्रणालीले सेवाग्राहीको चापमा उल्लेखनीय कमी ल्याएको छ । वडा कार्यालयबाटै नागरिकता सिफारिसका लागि अनलाइन आवेदन दिन...