समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै राप्रपा केन्द्रीय कार्यालयमा अनसन सुरु
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै पार्टीका महिला नेताहरूले केन्द्रीय कार्यालय, धुम्बाराहीमा अनसन सुरु गरेका छन्। समानुपातिक सूचीमा...