अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका सभापति अनिताकुमारी साहले वार्षिक प्रतिवेदन २०८२ पेस गरेकी छन् । जनकपुरधाममा प्रदेश सभा भवनमा आज आयोजित कार्यक्रममा...