एक हप्तादेखि नगरपालिकाका कर्मचारीहरूको आन्दोलन जारी, अझै पाएनन् न्याय
काठमाडौँ । सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत कर्मचारीहरू एक सातादेखि निरन्तर आन्दोलनमा छन्। उनीहरूले निलम्बित मेयर जितेन्द्र गुप्ता र कार्यवाहक मेयर अनिता कुमारी चौधरीका सल्लाहकार अनिल भगतले आफूहरूलाई कुटपिट गरेको आरोप...