‘शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नेपालको छवि नराम्रो बनायो’
काठमाडौँ । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढङ्गले छानबिन गर्न माग गरेकी छन् । मङ्गलवार बसेको राष्ट्रिय सभाको बैठकमा...