गाउँ झिलीमिलीः मुसहर बस्ती भने अँध्यारोमा
जनकपुरधाम । गाउँबस्तीमा उज्यालो नै छ, तर मुसहर बस्तीका मुसहर समुदायका सदस्यहरु भने अँध्यारोमा बस्न बाध्य छन् ।सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाँजररस्थित मुसहर समुदायका सदस्यले बिजुली बत्तीको बक्यौता भुक्तानी नगरेकाले विद्युत्...