अनिल झाले पुनर्गठन गरेको सद्भावना पार्टी आयोगले दियो मान्यता
काठमाडौँ । नेपाल सद्भावना पार्टी पुनर्गठन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका नेता अनिल कुमार झाले सद्भावना पार्टी पुनर्गठन गरेका हुन् । उनले पुनर्गठन गरेको पार्टीलाई हिजो मात्रै...