युवा स्वरोजगार कोषको उपाध्यक्षमा पौडेल नियुक्त
काठमाडौँ । युवा स्वरोजगार कोषको उपाध्यक्षमा अनिल राज पौडेल नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । खेलकुद मन्त्री कोषको अध्यक्ष...