कार्यालय प्रमुख र मेकानिकल अधिकृत छैटौँविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका कार्यालय प्रमुख अनुपमा ढकाल र सोही कार्यालयका मेकानिकल अधिकृत छैटौँ तुलाकान्त चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।...