साम्बा न्युजिल्याण्डको वेलिंगटन फिनिक्स क्लबमा अनुबन्ध
काठमाडौँ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी छन् । साम्बा सन् २०२५-२६ सिजनका लागि अष्ट्रेलियाको ‘ए’ लिग खेल्ने क्लब वेलिंगटनमा...