सांसदहरुले राष्ट्रपति पौडेललाई बुझाए कोप-२९ मा राखिने नेपालको धारणासहितको अनुरोध पत्र
काठमाडौँ । नेपालमा जलवायु परिवर्तनको असर र यसले पारेको प्रभावबारे चासो राख्दै सक्रिय रहेका सांसदहरूको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी आगामी कोप-२९ मा नेपालका तर्फबाट राखिनुपर्ने धारणा समेटिएको...