सम्पत्ति शुद्धीकरण र वित्तीय अपराध नियन्त्रणसम्बन्धी अनुशिक्षण कार्यक्रम उद्घाटन सम्पन्न
काठमाडौँ । सम्पत्ति शुद्धीकरण, आतंककारी गतिविधि तथा आम विनाशका हातहतियारको निर्माण र विस्तारमा हुने वित्तीय लगानी नियन्त्रणसम्बन्धी विषयमा केन्द्रित अनुशिक्षण कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा....