‘लघु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता छ’ : सांसद श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र उद्यमशीलता विस्तारमा लघु, साना तथा मझौला उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्। सिंहदरबारस्थित युवा, श्रम तथा...