नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘समाज अन्वेषण’का लागि माग्यो अनुसन्धानमूलक लेख
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली समाजका विविध पक्षमाथि केन्द्रित अनुसन्धान तथा विश्लेषणात्मक लेख आह्वान गरेको छ। प्रतिष्ठानको सामाजिक शास्त्र तथा इतिहास विभागबाट प्रकाशित हुने विज्ञ-समीक्षित अर्धवार्षिक जर्नल ‘समाज अन्वेषण’को आगामी...