२८ कार्तिक २०८२, शुक्रबार
अनुसन्धान प्रक्रियाका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ । गत भदौ २३/२४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका...