२१ कार्तिक २०८२, शुक्रबार
प्रहरी निरीक्षक अनु लामालाई गृहले सोध्यो स्पष्टीकरण
काठमाडौँ । गृह मन्त्रालयले बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक(इन्स्पेक्टर) अनु लामालाई स्पष्टीकरण सोधेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै लामो समयदेखि कार्यालयमा गैर हाजिर रहेको भन्दै सात...