एआईजी दाहालमाथि छानबिनको जिम्मा अर्का एआईजी पोखरेललाई, तीन दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश
काठमाडौँ । सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहाएको तथा पदीय आचरण विपरीत काम गरेको आरोपमा निलम्बित सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न अर्का एआईजी अन्जनीकुमार पोखरेललाई जिम्मेवारी दिइएको...