भारतसँग अन्तरदेशीय विद्युत प्रसारण लाइन सम्झौताबारे ऊर्जा मन्त्रालयले दियो प्रष्टीकरण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतसँग अन्तरदेशीय विद्युत प्रसारण लाइन सम्झौताबारे प्रेस विज्ञप्तिमार्फत प्रष्टीकरण दिएको छ । मिडियामा आएका समाचार भ्रामक रहेको भन्दै नेपाल र भारतबीच यसअघि भएका...