संयुक्त राष्ट्रसंघको मुख्यालयमा मनाइयो आरोग्य दिवस
न्यूयोर्क (मेरिका) । नेपालले प्रस्ताव गरेअनुसार पारित भएको अन्तर्राष्ट्रिय आरोग्य दिवस शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भव्य कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो कार्यक्रममा राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख...