२७ कार्तिक २०८३, शुक्रबार
‘आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो’ : सञ्चारमन्त्री डा. तिमिल्सिना
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को महासम्मेलन (आइटियु पिपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् । कतारको दोहामा जारी सम्मेलनमा...